१४ बैशाख २०८१, शुक्रबार

Tag: जेष्ठ नागरिक

सेञ्चुरी बैंकद्धारा भक्तपुर सिसिटिभि जडान समितिलाई आर्थिक र काभ्रेमा फर्निचर सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सिसिटिभि जडान समितिलाई नगद १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम बैंकका वागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु बिष्टले महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख