२२ बैशाख २०८१, शनिबार

Tag: जुम्ल्याहा

यस्तो छ, जन्मदेखि नै बिछोडिएका जुम्ल्याहा दाजुभाईको रहस्य !

घटना १९४० को हो । दुई जुम्ल्याहा दाजुभाई जिम लेविस र जिम स्प्रिन्जेरलाई जन्मदेखि नै फरक फरक स्थानमा राखिदिए । र उनीहरुलाई अलग अलग परिवारहरुले नै पालन पोषण गरेका थिए । संयोगवश दुवै परिवारले बच्चाहरुको नाम जेम्स राखेका थिए ।