२३ बैशाख २०८१, आइतबार

Tag: जीम सेन्टर

नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा भिषण आगलागी

काठमाडौं । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा भिषण आगलागी भएको छ । बानेश्वर प्रहरीका अनुसार कम्प्लेक्सको माथिल्लो तलामा रहेको जीम सेन्टरमा आगलागी भएको हो । आज दिउँसो साढे ३ बजेपछि कम्प्लेक्सको माथिल्लो तलामा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ । आगलागी