१४ बैशाख २०८१, शुक्रबार

Tag: जीबन मगर

अहिलेको आवश्यकता संसद विघटन कि महामारी व्यबस्थापन ?

२०७६ साल पुस महिनातिर चीनमा एउटा नयाँ भाइरसले औधी माहोल बिथोल्यो । त्यो बेला हामीलाई त्यति धेरै चासोको विषय भएन । सामान्य लागेर भनौ, या आफुलाई नपरेर हो । तर जब बैज्ञानिकहरुले उक्त रोग अर्थात भाइरसलाई कोभिड-१९ नाम दियो तब