८ बैशाख २०८१, शनिबार

गजल – यता कलियुगमा आफ्नै श्रीमतीलाई रेटिन्छ


यता कलियुगमा आफ्नै श्रीमतीलाई रेटिन्छ ।
पत्नीलाई अरुसंगै ओछ्यानमा भेटिन्छ ।।

अरे यार म कसको विश्वास गरुम ।
देश बेच्ने दलाल सिंहदरबारमा देखिन्छ ।।

बोलो भने पोलीहाल्छ यता मेरो देशमा ।
मै हु भन्छ सरकार अनि दुईतिहाइमा जोखिन्छ ।।

रेमिटेन्सले टाउकेहरुको भत्ता पचाउनालाई ।
बारम्बार युवा कतार खेदिन्छ ।।

-जीबन मगर
-हाल काठमाडौं


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !