२३ बैशाख २०८१, आइतबार

Tag: जिल्ला सभापतिहरू

रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरू कांग्रेस केन्द्रीय कार्यालयमा धर्नामा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरू धर्नामा बस्ने भएका छन् । आजदेखि केन्द्रीय कार्यालय सानेपामा उनीहरू धर्नामा बस्न लागेका हुन् । आज हुने धर्नाको नेतृत्व काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बानियाँले गर्ने बताइएको छ । विधिसम्मत