२० बैशाख २०८१, बिहिबार

Tag: जिल्ला निर्वाचन कार्यालय

जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहन्छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यता, आवधिक तथा स्वच्छ निर्वाचन भयरहित तवरले सम्पन्न हुनुपर्छ भन्नेमा स्पष्ट रहेको बताएका छन् । उनले भने, “निर्वाचन आयोगलाई संवैधानिक हैसियत संविधानले दिएको छ ।” प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभामुखसँग समय लिएर