२० बैशाख २०८१, बिहिबार

Tag: जिल्ला कमिटी सदस्य

बझाङका एमाले नेता मिश्र रोकायाको निधन

बझाङ । नेकपा (एमाले) का बझाङ जिल्ला कमिटी सदस्य एवं खप्तड पर्यटन विकास समितिका सदस्य मिश्र रोकायाको निधन भएको छ । खप्तडछान्ना गाउँपालिका-५ माझी गाउँका रोकायालाई दुई हप्ता अघि जिल्ला अस्पताल सिमखेतमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि जिल्ला अस्पताल सिमखेत