२१ बैशाख २०८१, शुक्रबार

Tag: जिल्ला अदालत

गोंगबु सामूहिक बलात्कारका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा भएको सामूहिक बलात्कारका आरोपित ९ जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । न्यायाधीश रामचन्द्र पौडेलको इजलासले आज उक्त घटना नौ जनालाई आरोपीलाई थुनामा राख्न र उक्त घटनामा