११ जेष्ठ २०८१, शुक्रबार

Tag: जितेन्द्रकुमार श्रेष्ठ

नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापतिमा श्रेष्ठ विजयी

काठमाडौं । नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठले ६६५ मत ल्याएर विजयी भएका छन् । स्रोतका अनुसार अर्का उम्मेदवार रामकृष्ण चित्रकारले ६५३ मत पाए । जिल्ला सभापति चयनका लागि शनिबार जितेन्द्रकुमार श्रेष्ठ, रामकृष्ण चित्रकार र मीनकृष्ण महर्जनबीच प्रतिस्पर्धा भएको