२३ बैशाख २०८१, आइतबार

Tag: जापानको नारिता

प्राविधिक मर्मतपछि जापानको नारिता उड्यो निगमको वाइडबडी जहाज

काठमाडौँ । प्राविधिक समस्या देखिएको राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज प्राविधिक मर्मतपछि जापानको नारिता उडेको छ । गएराति जापानको नारिताका लागि उडेको उक्त जहाजको कार्गो सामान राख्ने ठाउँमा धुँवा आएपछि जहाज उडेको केहीसमयमै काठमाडौँस्थित