२३ बैशाख २०८१, आइतबार

Tag: जाने अनुमति

सन्दिपलाई सर्वोच्चले दिएन विदेश भ्रमणमा जाने अनुमति

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन । सर्वोच्चको यो आदेशसंगै लामिछाने राष्ट्रिय टिममा रहेर भोलि यूएइ भ्रमणमा जान नपाउने भएका छन् । क्रिकेट खेल्न यूएई जान पाउनुपर्ने मागसहित सर्वोच्चमा लामिछानेले हिजो दायर गरेको मुद्दाको