२५ बैशाख २०८१, मंगलबार

Tag: जातजाती

विकासको बाधक जातजाती हो भन्दा खासै फरक छैन

जात र जातिय भेदभावको कुरा गर्नुपर्दा मलाई हाम्रो गाउँमा दमाइको छोराले बाहुनको छोरी भगाएर ल्याएछ तर उसका बाबु आमाले स्वीरेनन् । उपल्लो जातको छोरी किन ल्याइस् भनेर घरबाट निकालिदिए । यो घटना रियल हो । जात पात त तल्लो सतहबाट