२६ बैशाख २०८१, बुधबार

Tag: जातको प्रश्न

‘जातको प्रश्न’ कार्यक्रमले विवादमा तानिए राजेश हमाल, जलाइयो पुत्ला

काठमाडौँ, २७ असोज । महानायक राजेश हमाल विवादमा तानिएका छन् । समता फाउन्डेसनको निर्माणमा हमालले सञ्जालन गर्दै आइरहेको कार्यक्रम ‘जातको प्रश्न’ का कारण उनी विवादमा तानिएका हुन् । कार्यक्रममा विभिन्न क्षेत्रमा अतिथिहरुले नेपालमा भइरहेको जातीय विभेद र छुवाछुतका बारेमा आफ्नो