२६ बैशाख २०८१, बुधबार

Tag: जाडो मौसम

जाडो मौसममा हुने स्वास्थ्य समस्या र जोगिने उपाय

जाडो मौसमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखा पर्दछन् । त्यस्ता समस्याहरूबाट जोगिने उपायमा ध्यान दिनु आवश्यक छ । जाडो मौसममा हुने मुख्य ४ स्वास्थ्य समस्या र त्यसबाट बच्ने उपाय यस्ता छन् । दम जाडो मौसममा दमका रोगीलाई निकै गाह्रो हुन्छ