२३ बैशाख २०८१, आइतबार

Tag: जागुअर ल्यान्ड रोभर

जागुअर ल्यान्ड रोभरले पाँच हजार कर्मचारी हटाउने

२६ पुस, लन्डन । बेलायती कम्पनी जागुअर ल्यान्ड रोभरले कम्तीमा पाँच हजार कर्मचारी कटौती गर्ने तयारी गरेको बिबिसीले जनाएको छ । चीनमा ल्यान्ड रोभरको बिक्री घटेको तथा युरोपेली युनियनबाट बेलायत अलग्गिने (ब्रेक्जिट) सम्झौताका कारण कम्पनीले कर्मचारी कटौती गर्ने तयारी गरेको