२५ बैशाख २०८१, मंगलबार

Tag: जागिर

तालिवानको कब्जापछि अफगानीहरू जागिर र पैसाको भयमा

काबुल । काबुलको एक प्रमुख अस्पतालमा कार्यरत नर्स लतीफा अलिजादा उनको पाँच सदस्यीय परिवारमा एकमात्र रोजगार व्यक्ति हुन् । उनले घरखर्चका अतिरिक्त तीन छोरा र बेरोजगार पति समेतको हेरचाह गर्नुपर्नै दायित्व छ । जब तालिबानले अफगानिस्तानमा कब्जा जमाए त्यसपछि उनी