२२ बैशाख २०८१, शनिबार

Tag: जसपा नेताहरू

प्रधानमन्त्री ओलीसँग छलफल गर्न जसपाका नेताहरु पुगे बालुवाटार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) का नेताहरू बालुवाटार पुगेका छन् । भावी सत्ता समीकरणका लागि प्रधानमन्त्री ओलीसँग छलफल गर्न जसपाका नेताहरू महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण बालुवाटार पुगेका हुन् । सत्ता