२२ बैशाख २०८१, शनिबार

Tag: जसपा नेताहरु

प्रचण्ड पुगे देउवा निवास बुढानीलकण्ठ, जसपा नेताहरु भने बुढानीलकण्ठ नपुग्दै गायब

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीनदलीय छलफलमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन् । सत्ता समीकरणबारे छलफल गर्न देउवाले सभापति देउवाले शुक्रबार ३ बजेका लागि माओवादी केन्द्र र जसपाका नेताहरुलाई आफ्नो निजवासमा