२२ बैशाख २०८१, शनिबार

Tag: जलस्रोत

जलस्रोत तथा सिँचाइका योजनाले निरन्तरता पाउँदै

नवलपरासी, २० जेठ । बन्दाबन्दीको समयमा पनि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) दुई जिल्लामा जलस्रोत तथा सिँचाइका विभिन्न योजनाको निर्माण कार्यलाई निरन्तरता दिइएको छ । स्थानीय कामदारको व्यस्थापन गरी महत्पूर्ण योजनाको निर्माण कार्यलाई निरन्तरता दिइएकोे जलस्रोत तथा सिँचाइ