२० बैशाख २०८१, बिहिबार

Tag: जर्नादन शर्मा

वर्षमान र जर्नादनको हानथापपछि माओवादीको महासचिवको दौडमा देव गुरुङको इन्ट्री

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को महासचिवमा देव गुरुङको सम्भावना बढी देखिएको छ । महासचिवका दावेदार वर्षमान पुन र जर्नादन शर्माले एकले अर्कालाई स्वीकार नगर्ने अवस्था देखिएको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो विकल्पमा जान सक्ने संकेत गरेका छन्