२१ बैशाख २०८१, शुक्रबार

Tag: जम्बु बाढी पहिरो

बाह्रविसे र जम्बु बाढी पहिरोको अवस्था बुझ्न सभामुख सापकोटा त्यसतर्फ प्रस्थान

काठमाडौं, असार २५ । सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोकको बाह्रविसे र जम्बु बजार लगायतमा बाढीपहिरोले क्षति पुर्याएको स्थानको स्थलगत अवलोकनका लागि हेलिकप्टरवाट त्यसतर्फ लागेको सापकोटाको निजी सचिवालयले जनाएकोे छ । गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा कम्तिमा १४ जना बेपत्ता