१४ बैशाख २०८१, शुक्रबार

Tag: जमुना सिटौला

‘एपकम कम्युनिटी अली हिरो अवार्ड २०२२’ बाट सिटौला सम्मानित

काठमाडौँ । नेपाल परिवार नियोजन सङ्घकी पैरवी अधिकृत जमुना सिटौला ‘एपकम कम्युनिटी अली हिरो अवार्ड २०२२’बाट सम्मानित भएकी छन् । एपकम एसिया प्यासिफिक क्षेत्रमा लैङ्गिक समानता, एचआइभी तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुको अधिकारका क्षेत्रमा कार्यरत थाइल्यान्डस्थित अन्तर्राष्ट्रिय संस्था हो ।