२६ बैशाख २०८१, बुधबार

Tag: जमुनाह नाका

जमुनाह नाकाबाट दुई महिनामा १० करोड बराबरको केरा आयात

खजुरा, बाँके । नेपालगन्ज जमुनाह नाकाबाट दुई महिनामा रु १० करोड बढीको केरा नेपाल आयात भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा मात्र नेपालगन्ज भन्सार नाका हुँदै रु १० करोड ३१ लाख २५ हजार मूल्यबराबरको केरा