२३ बैशाख २०८१, आइतबार

Tag: जमिन गल्यो

जमिन गल्यो : उर्लँदै नदी, बढ्दै जोखिम

काठमाडौँ, ११ असार । जल तथा मौसम विज्ञान विभागका अनुसार अबको तीन दिन मुलुकभर मनसुन सक्रिय हुनेछ । अधिकांश ठाउँमा वर्षा हुनेछ । अहिले पनि मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । मौसमविद् बरुण पौडेलका अनुसार रातिको समयमा अझै बढी