२४ बैशाख २०८१, सोमबार

Tag: जबरामाथि अध्ययन

शुक्रबारदेखि निलम्बित प्रधानन्यायाधीश जबरामाथि अध्ययन सुरु हुने

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि भोलि शुक्रबारदेखि अध्ययन सुरु हुने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले जबरामाथिको महाअभियोग प्रस्ताव अध्ययनका लागि महाअभियोग सिफारिस समितिमा पठाएको थियो । आइतबार उक्त प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग