२४ बैशाख २०८१, सोमबार

Tag: जन्ती बोकेको

जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकको मृत्यु

खलङ्गा, प्युठान । प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्यूठानको ऐरावती गाउँपालिका–२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । आज बिहान