११ जेष्ठ २०८१, शुक्रबार

Tag: जनसंख्या वृद्धि

कालीकोटमा १० वर्षमा ८ हजार जनसंख्या वृद्धि

मान्म । १० वर्षमा कालीकोटको जनसंख्या करिव ८ हजारले वृद्धि भएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लाको जनसंख्या एक लाख ४४ हजार ९१७ रहेको छ भने यसअघि २०६८ सालमा एक लाख ३६ हजार ९४८ थियो । जिल्लाको