२५ बैशाख २०८१, मंगलबार

Tag: जनयुद्ध सङ्ग्रहालय

इतिहास बोकेको पहिलो जनयुद्ध सङ्ग्रहालय

रोल्पा, २२ साउन । रोल्पामा पहिलो जनयुद्ध सङ्ग्रहालय स्थापना गरिएको छ । त्रिवेणी गाउँपालिका तिलाको मूल प्रवेशद्वारमा जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालय स्थापना गरिएको हो । जनयुद्ध शुरु भएको रोल्पामा भावी पुस्तालाई इतिहासको रूपमा चिनाउने उद्देश्यका साथ जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालय