११ जेष्ठ २०८१, शुक्रबार

Tag: जनतामाझ जाऔँ

कांग्रेसलाई बलियो बनाउने अठोट बोकेर जनतामाझ जाऔँ : महामन्त्री थापा

गोदावरी, ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बलियो र सबल बनाउने अठोट बोकेर जनतामाझ जानुपर्ने बताएका छन् । कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार दिनदेखि सञ्चालन भएको महासमिति बैठककोे आज समापन गर्दै उनले महासमिति बैठकपछि पार्टीलाई बलियो र