२५ बैशाख २०८१, मंगलबार

Tag: जनताको आकर्षण

कांग्रेसमा जनताको आकर्षण बढ्दो छ : पूर्वमन्त्री भण्डारी

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले पार्टीमा जनताको आकर्षण बढिरहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस बन्दिपुर गाउँसमिति-५ ले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री भण्डारीले कांग्रेस जनताको भरोसायोग्य पार्टी भएको उल्लेख गरे । “देशैभर कांग्रेस