२० बैशाख २०८१, बिहिबार

Tag: जतिसुकै घेराबन्दी

जतिसुकै घेराबन्दी भएपनि एमालेले चुनाव जित्नैपर्छ, हार्ने छुट छैन : अध्यक्ष ओली

काठमाडौ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जतिसुकै घेराबन्दी भएपनि एमालेले चुनाव जित्नै पर्ने बाध्यता भएको हार्ने छुट नभएको स्पष्ट पारेका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष