२४ बैशाख २०८१, सोमबार

Tag: जडिबुटी उत्पादन

परिवर्तन गर्नुपर्ने भएको छ अब नेपालमा जडिबुटी उत्पादन गरेर

परिवर्तन गर्नुपर्ने भएको छ अब नेपालमा जडिबुटी उत्पादन गरेर । परिवर्तन सम्भव छ तर आफुले नगर्दासम्म केहि सम्भव छैन । म हिजो मध्येविन्दुमा आउदा सवै झुपड पट्टी थिए अहिले गगन चुम्बी भवन बनेका छन् । यो परिवर्तन सरकारले गरेको होइन