१९ बैशाख २०८१, बुधबार

Tag: जग्गा

नारायणहिटीको जग्गा पनि अतिक्रमण

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयभित्र सम्झौताविपरीत थप जग्गा अतिक्रमण गरी नयाँ संरचना निर्माण गरिएको पाइएको छ । दुई पक्षीय सम्झौतामा दुई हजार १७० वर्ग फिट (करिब ६ आना मात्र) जमिन मात्र प्रयोग गर्ने सहमति भएको देखिन्छ । त्यसका लागि दरबारको