२ जेष्ठ २०८१, बुधबार

Tag: जग्गा

राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब

२ साउन । गौशालास्थित राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब पारिएको छ । कमान्डिङ कर्नेल श्रीसनकसिंह टण्डनले १९२८ सालमा राम मन्दिर निर्माण गरी ३ सय ७३ रोपनी ८ आना ३ पैसा जग्गा गुठी राखिदिएका थिए । अहिले मन्दिर