१९ बैशाख २०८१, बुधबार

Tag: जगत विश्वकर्मा

बल्खुमा अप्सराको हत्या गरेर फरार ६ वर्षपछि पक्राउ

काठमाडौं । काठमाडौँको बल्खुमा एक महिलाको हत्या गरी फरार रहेका ६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा रहेका हुन् । ६ वर्षअघि भएको एउटा हत्या घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका २