२४ बैशाख २०८१, सोमबार

Tag: छिन्नमस्ता

सखडेश्वरी, महिषमर्दिनी, सखडा वा छिन्नमस्ता

जनकपुरधाम । प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको नाम सन्दर्भमा अनुसन्धान आवश्यक देखिएको छ । जनमानसमा सखडेश्वरी, महिषमर्दिनी, छिन्नमस्ताजस्ता नाम पाइएकाले सोबारे वास्तविक तथ्यको खाँचो देखिएको हो । सप्तरी जिल्लाको छिन्नमस्ता भगवती मन्दिर पर्यटकको आकर्षणको केन्द्र बनेको छ । धार्मिक तथा पर्यटकीय