२५ बैशाख २०८१, मंगलबार

Tag: छानबिन प्रतिवेदन

पूर्वअर्थमन्त्रीमाथिको छानबिन प्रतिवेदन मान्य छैन, मुद्दा अन्तर्राष्ट्रिय बनाऔं : ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्य नहुने बताएका छन् । आज शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष