२४ बैशाख २०८१, सोमबार

Tag: छाडे राप्रपा

दुई पटक मन्त्री भइसकेका गिरीसहित चार नेताले छाडे राप्रपा

काठमाडौं । दुई पटक मन्त्री भइसकेका दिलनाथ गिरीसहित चार नेताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन् । विगतमा गिरी राप्रपाबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र शहरी विकास मन्त्री भएका थिए । आज एक प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाका