२६ बैशाख २०८१, बुधबार

Tag: च्यासल

ओली समूहको बैठक च्यासलमा, नेपाल समूहको बैठक नयाँ बानेश्वरमा

काठमाडौँ । नेकपा एमालेको केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित् तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा जारी रहेको छ भने एमालेको अर्को माधव नेपाल समूहको बैठक नयाँ बानेश्वरको अर्याल होटलमा जारी रहेको छ । हिजो अवेर राति अध्यक्ष ओलीले