१४ बैशाख २०८१, शुक्रबार

Tag: चौतर्फी आलोचना

चौतर्फी आलोचनापछि अन्तत: रिहा भए पर्यटनमन्त्रीले थुनाएका सुरक्षागार्ड गुरुङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोप लागेर थुनिएका सुरक्षा गार्डलाई रिहा गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार गरूड सेक्युरिटीजका सुरक्षागार्ड शेरजंग गुरुङलाई आवश्यक प्रक्रिया पूरा गरी साधारण तारेखमा रिहा गरिएको