२४ बैशाख २०८१, सोमबार

Tag: चैत ८ गते

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ गते विश्वासको मत लिने

हेटाैँडा । बागमती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन् । उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।