२१ बैशाख २०८१, शुक्रबार

Tag: चेपाङ महिला

एकल चेपाङ महिलाको बिजोग

७ पुस, काठमाडौँ । घाम पानी दुवै छिर्ने फुस्को घर । पानी र घाम छिर्ला भनेर एक पाखोमा प्लास्टिकको त्रिपालले छोपेको छाप्रो । छाप्रोभित्र खुट्टा पसारेर सुत्ने ठाउँको अभाव । एउटा कुनामा अगेना । त्यही नजिक आगो बाल्ने दाउराको चाङ । अर्को कुनामा थोत्राथात्री कपडा