२६ बैशाख २०८१, बुधबार

Tag: चेन सङ्

उद्योगमन्त्री रिजाल र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन् । आज सोमवार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता, सीमा नाका खुलाउने विषय लगायत विविध विषयमा कुराकानी भएको थियो । भेटमा