२४ बैशाख २०८१, सोमबार

Tag: चुुनावी तालमेल

गठबन्धनको निर्देशन : वैशाख ४ गतेभित्र तालमेलको टुंगो लगाउनू

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठकले वैशाख ४ गतेभित्र उम्मेदवारको टुंगो लगाउन निर्देशन दिएको छ । सत्तारुढ पाँच दलले स्थानीय निर्वाचनका लागि तालमेलको मोडालिटी टुंग्याउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बसेको बैठकले स्थानीय तहलाई वैशाख ४ गतेभित्र गठबन्धन र