२१ बैशाख २०८१, शुक्रबार

Tag: चुनावी मैदान

बारा जिल्लामा ४ हजार ५३८ जना उम्मेदवार चुनावी मैदानमा

कलैया । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ८६७ पदका निमित्त चार हजार ५३८ जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका रहेको छ । प्रमुख-अध्यक्ष पदमा १९७, उपप्रमुख-उपाध्यक्षमा ११८, वडाध्यक्षमा एक