२४ बैशाख २०८१, सोमबार

Tag: चुनावी

पश्चिम बंगालमा चुनावी असर बाँकी, चार कार्यकर्ताको हत्या

कोलकाता, २६ जेठ । भारतमा दुई राजनीतिक पार्टीका चार कार्यकर्ताको गोली हानी हत्या भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) समर्थक तीन जना र अर्को एउटा क्षेत्रीय पार्टी त्रिणमुल कङ्ग्रेस पार्टीका एक जना गरी चार जना मारिएका हुन्