२१ बैशाख २०८१, शुक्रबार

Tag: चुनावको मिति

मन्त्रिपरिषद्को बैठक आज बस्दै, चुनावको मिति घोषणा गर्न सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको हो । आज बस्न लागेको मन्त्रिपरिषद्को नियमित बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्न सक्ने प्रवल सम्भावना रहेको छ । निर्वाचन