१८ बैशाख २०८१, मंगलबार

Tag: चिकित्सा विज्ञान प्रतिष्ठान

दुवाकोटको वीर अस्पताल राष्ट्रिय गौरवका आयोजनामा समावेश

काठमाडौँ । सरकारले भक्तपुरको दुवाकोटमा रहेको वीर अस्पतालकका जमिनमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक अस्पताल बनाउने भएको छ । चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पतालको शाखाका रुपमा सो स्थानमा छुट्टै अस्पताल सञ्चालित छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गरेको आगामी आर्थिक वर्षको