२१ बैशाख २०८१, शुक्रबार

Tag: चिउरा

मेलम्चीबासी भन्छन्, ‘चिउरा, चामल होइन घर बनाउने सहयोग चाहियो’

मेलम्ची, (सिन्धुपाल्चोक) । “एक बोरा चिउरा वा चामलले मात्रै हामीलाई केही राहत हुदैन”, मेलम्ची–११ का बाढीपीडित तासी लामा भन्नुहुन्छ, “हामीलाई आफ्नै ठाउँमा पहिले जसरी बस्न दीर्घकालीन बसोबासको व्यवस्था सरकारले गर्नुपर्छ ।” यही असार १ गते आएको बाढीका कारण हेलम्बु बसपार्कमा